IME Life

यी ५० कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ? सूची सहित

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरु आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश प्रस्ताव गर्न आतुर छन् । सूचिकृत अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश घोषणा गरिसकेका छन् भने कतिपय कम्पनीहरु प्रस्ताव गर्ने तयारीमा छन् ।

लाभांश प्रस्ताव गरेका विभिन्न कम्पनीहरुमध्ये ५० वटा कम्पनीले लाभांश प्रस्ताव गरी क्लोज गर्न बाँकी छन् ।दोस्रो बजारमा यी ५० वटा कम्पनीको शेयर किन्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्छन् ।

Crest

कुन कम्पनीको शेयर खरिद गर्दा पाइन्छ लाभांश हेर्नुहोस् सूचि सहित

लघुवित्त कम्पनी

वाणिज्य बैंक

विकास बैंक

फाइनान्स

होटल

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS