IME Life

दुई वाणिज्य बैंकले मागे ठुलो संख्यामा कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । दुई वाणिज्य बैंकले ठुलो संख्यामा कर्मचारीको माग गरेका छन् । कर्मचारी माग गर्ने वाणिज्य बैंकहरुमा नेपाल बंगलादेश बैंक, सनराइज बैंक हुन् । यी बैंकले विभिन्न पदमा कर्मचारी मागेका हुन् ।

यी बैंकहरुले अनुभव भएकाहरुलाई व्यवस्थापकीय तहदेखि तथा अनुभव नभएका एवम् बैंकमा करिअर बनाउन चाहनेहरुलाई प्रशिक्षार्थी पदसम्मका लागि ठूलो संख्यामा कर्मचारीको माग गरेको जनाइएको छ ।

Prabhu
Crest

नेपाल बंगलादेश बैंकले व्यवस्थापन प्रशिक्षार्थी मागेको छ । बैंकले उक्त पदका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ । उमेर हद भने २८ वर्ष तोकिएको छ । एप्लाई गर्ने म्याद डिसेम्बर ५ सम्म रहेको समेत सूचनामा उल्लेख गरेकमो छ ।

त्यस्तै, सनराइज बैंकले ब्रान्ज म्यानेजर, रिलेशनसिप म्याजेर र काउन्टर इन्चार्चका लागि कही संख्यामा कर्मचारीको माग गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS