Prabhu Life Ad Final

निर्धन उत्थान लघुवित्तद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

IME PAY

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको राजपुर शाखाले मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको छ । राजपुर नगरपालिका १  दौलतपुर टोलमा गठन भएको दौलतपुर महिला स्वावलम्बी समुहकी सदस्य ठूण्डी थरुनीको मृत्यु भएपछि उनका परिवारलाई बीमा रकम प्रदान गरिएको संस्थाले जनाएको छ ।

मृतक ठूण्डी थरुनीका श्रीमान खुसाल थारुलाई बीमा वापतको रकम ४ लाख ६७ हजार ६ सय रुपैयाँ प्रदान गरेको जनाएको छ ।

NCHL

लघुवित्तले गठन गरेको समुहका सदस्यले कर्जा लिए बापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतीमा मृत्यु भएमा १ सय ३० प्रतिशत बीमा रकम पाउँछन् भने दुर्घटनामा मृत्यु भएमा २ सय रुपैयाँ बीमा रकम पाउने संस्थाले जानकारी दिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x