Prabhu Life Ad Final

नेको इन्स्योरेन्सको ४ लाख १४ हजार कित्ता लिलामीमा आवेदन दिने आज अन्तिम दिन

IME PAY

काठमाडौं । नेको इन्स्योरेन्सको ४ लाख १४ हजार ६२.१२ कित्ता सेयर लिलामीमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २ गतेबाट लिलामीमार्फत संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त लिलामीमा ल्याएको शेयरमा न्यूनतम २८५ रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १० हजार कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन गर्न सकिनेछ ।

NCHL

आवेदकले बिक्री प्रबन्धक सनराइज क्यापिटलको नाममा रहेको सनराइज बैंकको कमलपोखरी शाखाको खाता नम्बर ०६९०४३०२३६७०१००१ मा आफूले आवेदन दिएको सक्कल नगद भौचर पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x