IME Life

अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बीमा सेवा सम्झौता

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एशीया बैंकका तर्फबाछ सन्तोषकुमार राठीले हस्ताक्षर गरेका हुन् ।

Crest

सम्झौतापश्चात् एनआईसी एसिया बैंकबाट अजोड इन्स्यारेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकको सै शाखा मार्फत लिन पाउने भएका छन् ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS