Prabhu Life Ad Final

अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बीमा सेवा सम्झौता

IME PAY

काठमाडौं । अजोड इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच सहकार्य गर्दै अनलाईन भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईसी एशीया बैंकका तर्फबाछ सन्तोषकुमार राठीले हस्ताक्षर गरेका हुन् ।

NCHL

सम्झौतापश्चात् एनआईसी एसिया बैंकबाट अजोड इन्स्यारेन्सका सम्पूर्ण ग्राहकहरुले बीमा सम्बन्धी सम्पूर्ण सेवा सुविधा बैंकको सै शाखा मार्फत लिन पाउने भएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x