IME Life

ऋणपत्र निष्काशन गर्न गुडविल फाइनान्सले माग्यो बोर्डसँग अनुमति

SPIL
NIC ASIA

काठमाडौं । गुडविल फाइनान्सले २५ करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २ लाख ५० हजार इकाई ऋणपत्र बिक्री गर्न लागेको जनाइएको छ ।

यसमध्ये १ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख ५० हजार इकाई संघसंस्थालाई बिक्री गरिनेछ । यस ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याजदर पाइने जनाइएको छ ।

Prabhu
Crest

कम्पनीले वर्ष अवधिको गुडविल फाइनान्स डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ ।

फाइनान्सले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले मध्यम सुरक्षा जनाउने ‘इक्रा एनपी एलबीबी’ रेटिङ्ग दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS