एनआइसी एशिया बैंकले माग्यो ब्रान्च म्यानेजरदेखि ट्रेनी असिस्टेन्टसम्मका कर्मचारी

काठमाडौं । एनआइसी एशिया बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ। बैंकले ब्रान्च म्यानेजरका लागि केही, अपरेशन सर्भिस म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजरका लागि केही र ट्रेनी असिस्टेन्टका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।

बैंकले काठमाडौंभित्र तथा उपत्यका बाहिरका लागि केही कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले १६ डिसेम्बरभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार