Prabhu Life Ad Final

नेप्सेमा दुई कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन

IME PAY

काठमाडौं । आज सोमवार नेप्सेमा दुई कम्पनीको बोनश शेयरपछिको मुल्य समायोजन भएको छ । नेप्सेमा छिमेक लघुवित्त विकास बैंक र नेशनल माइक्रोफाइनान्स वित्तिय संस्थाको बोनस शेयरको मूल्य समायोजन भएको हो ।

छिमेक लघुवित्तको २७ दशमलव ११८६ प्रतिशत बोनस शेयरपछिको मुल्य सामायोजन भएको छ । मुल्य समायोजपछिको मूल्य ७७३ रुपैयाँ २९ पैसा र नेशनल माइक्रोफाइनान्सको ७५ प्रतिशत बोनस शेयरको सामायोजन पछि मूल्य १ हजार २८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x