IME Life

गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । शुक्रबार गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोमध्ये १६।१५ प्रतिशत बोनस रहेको छ भने ०।८५ प्रतिशत नगद लाभांश रहेको छ ।

Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS