Prabhu Life Ad Final

गरिमा विकास बैंकको शेयरमूल्य समायोजन

IME PAY

काठमाडौं । शुक्रबार गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता १९२ रुपैयाँ ८५ पैसा कायम गरेको छ । बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजी दुई अर्ब ७८ करोड ८३ लाख रुपैयाँको १७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोमध्ये १६।१५ प्रतिशत बोनस रहेको छ भने ०।८५ प्रतिशत नगद लाभांश रहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x