Prabhu Life Ad Final

सुनको मुल्य बढ्यो, कति पुग्यो तोलाको भाउ ?

IME PAY

काडमान्डौं । बजारमा केही दिन अघिदेखि घटेको सुनचाँदीको भाउ आज साताको अन्तिम दिन भने बढेको छ । आज शुक्रबार सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढेर ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार रुपैयाँमा थियो ।

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोलामा ३ सय रुपैयाँले नै ७१ हजार रुपैयाँ पुगेको छ । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x