Prabhu Life Ad Final

प्रधानमन्त्री ओलीको सबै औपचारिक कार्यक्रम स्थगित

IME PAY

काठमाडौं । आज विहानै पेट दुखेर अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाईटिस भएर अप्रेशन गरेपछि हाल आईसीयुमा राखेर चिकित्सकले सुक्ष्म निगरानी गरिहेका छन् । प्रधानमन्त्री कार्यालयले प्रम ओलीको आज विहान गरिएको अप्रेशन सफल भएको जनाएको छ ।

प्रम ओलीलाई बेहोस नै पारेर अप्रेशन गर्नु परेपछि तत्कालदेखिका सार्वजनिक कार्यक्रमहरु स्थगित गरिएको छ । प्रम ओली निवास स्रोतका अनुसार कम्तीमा दिनदेखि एक सातासम्मको औपचारिक कार्यक्रमहरु स्थगित गरिएको छ । पाँच दिनपछि दक्षिण एशियाली खेलकूद (साग) को उद्घाटन कार्यक्रम रहेको छ भने आजै पनि सागमा सहभागी हुने खुलाडीहरुलाई सम्बोधन गर्ने कार्यक्रम थियो ।

NCHL

उता, प्रधानमन्त्री कार्यालयले भने अहिले नै कुनै पनि कार्यक्रम स्थगित नगरिएको प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । थापाले भने, प्रधानमन्त्रीज्यूको सामान्य अप्रेशन गरिएको हो, एक दुई दिन आराम गरेर काममा फर्कन सक्नुहुन्छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x