इन्फिनिटि लघुवित्तले माग्यो कर्मचारी, एसएलसी पासलाई पनि अवसर

Citizen Life Insurance Co

काठमाडौं । इन्फिनीटि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत अधिकृत वरिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही लागि केही कर्मचारीको माग गरिएको जनाएको छ ।

संस्थाले हालै संचालनमा रहेका विभिन्न शाखा कार्यालय तथा निकट भविष्यमा खोलिने विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार