Prabhu Life Ad Final

सिभिल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा झनकराज ढुंगेल नियुक्त

IME PAY


काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा झनकराज ढुंगेल नियुक्त भएका छन् ।

ढुंगेलको बैंक तथा वित्तीय संंस्था र पुंजी बजारमा २५ वर्ष कार्य गरेको अनुभव छ । उनले प्रोग्रेशिभ फाइनान्स लि., अरनिको डेभलपमेण्ट बैंक लि. र एनआइसि एशिया क्यापिटलमा गरी ८ वर्ष प्रमुख कार्यकारी अधिकृत (सिइओ) को भुमिकामा रहेर समेत काम गरी सकेका छन । उनलाई अगामी ४ चार वर्ष कार्यकालका लागि नियुक्त गरिएको क्यापिटलले जनाएको छ ।
ढुंगेललाइ क्यापिटलका अध्यक्ष सुनिल पोखरेलले पुष्प गुच्छा प्रदान गरि स्वागत गरेका थिए।

NCHL

नव नियुक्त सिइओ ढुंगेलले संस्थाको कार्यशैलीमा सुधार गर्दै ग्राहकवर्गलाई आधुनिक प्रविधि मैत्री सेवा तथा सुविधा प्रदान गर्ने जनाएका छन

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x