Prabhu Life Ad Final

सूर्या लाइफ इन्स्योरेन्सको हकप्रद शेयर लिलाम मंसिर ८ गते

IME PAY

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्रिमा ल्याएको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको समयमा बिक्रि नभई बाँकी रहेको संस्थापक तथा सर्वसाधरण तर्फको हकप्रद शेयर बिक्रिमा ल्याएको हो ।

इन्स्योरेन्सले संस्थापक समूहतर्फको २७ हजार ३८९ दशमलव २ कित्ता र सर्वसाधारण समूहतर्फको दुई लाख ८१ हजार ९१२ दशमलव ८ कित्ता विक्रिमा ल्याएको इन्स्योरेन्सले जनाएको छ ।

NCHL

हकप्रद शेयर मंसिर ८ गतेदेखि खुल्ने कम्पनीले जनाएको छ । लिलाम कम्पनीको विक्रि प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेडमा खुल्ने सूर्या लाईफ इन्स्योरेन्सले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x