सबैको लघुवित्तको बोनस सेयरपछि मुल्य समायोजन

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस सेयरपछि मुल्य समायोजन भएकोे हो ।

समायोजित मुल्य ४८३ रुपैयाँ १९ पैसा तोकिएको छ । यसैलाई आधार मानेर बिहीबार सेयर कारोबार खुलेको छ ।

यस लघुवित्तले लाभांश अनुमोदन गर्न मंसिर २१ गते साधारण सभा बोालाएको छ । सभा प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार