Prabhu Life Ad Final

सबैको लघुवित्तको बोनस सेयरपछि मुल्य समायोजन

IME PAY

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस सेयरपछि मुल्य समायोजन भएकोे हो ।

समायोजित मुल्य ४८३ रुपैयाँ १९ पैसा तोकिएको छ । यसैलाई आधार मानेर बिहीबार सेयर कारोबार खुलेको छ ।

NCHL

यस लघुवित्तले लाभांश अनुमोदन गर्न मंसिर २१ गते साधारण सभा बोालाएको छ । सभा प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गरिएको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x