Prabhu Life Ad Final

स्वदेशी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME PAY

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर र १३ दशमलव २५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।

बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले १ दशमलव ७५ प्रतिशत नगद लाभांशसमेत दिएको छ । यस वर्ष कम्पनीले ३५ प्रतिशत लाभांश दिने भएको हो ।

NCHL

उक्त प्रस्ताव कम्पनीले मंसिर १६ गते वार्षिक साधारण सभा गरी पारित गर्दैछ । सभा इटहरी, सुनसरीमा हुने कम्पनीले जनाएको छ ।

उक्त सभा प्रयोजनका लागि कम्पनीले मंसिर ६ गतेदेखि बुक क्लोज गर्ने भएकाले ५ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको हो ।

सभामा लाभांश बाहेक वार्षिक प्रतिवेदन पारित, अन्य कुनै बैंक तथा वित्तीय संस्थाहरुसँगको मर्जर र ४ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत छलफलका लागि तय भएका छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x