सिभिल बैंकमा रोजगारीको अवसर

Citizen Life Insurance Co

काठमाडौ । सिभिल बैंकले कर्मचारीको माग गरेको छ । बैंकले मानव संशाधन डिपार्टक लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

बैंकले आफ्नो केन्द्रीय कार्यालयका लागि कर्मचारीको माग गरिएको जनाएको छ । आवेदकहरुले मानव संशाधन म्यानेजमेन्ट डिपार्टमा कम्तिमा १० वर्ष कार्यअनुभव भएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १८ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाएको छ । थप जानकारीको लागि

Civil Bank Limited

Human Resources Department

Sundhara. Kathmandu, P.O.Box -9799

Phone Number: 4251015, 4251087

Fax No. 4251036

Email: [email protected]

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार