Prabhu Life Ad Final

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

IME PAY

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । नेपाल राष्ट्र बैंकलेफाइनान्सलाई आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्न अनुमती दिएको हो ।

असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले २ दशमलव ३५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० दशमलव ६५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

NCHL

उक्त लाभांश राष्ट्र बैंकबाट मंसिर २ गते स्वीकृत पाएको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x