IME Life

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । नेपाल राष्ट्र बैंकलेफाइनान्सलाई आर्थिक वर्ष २०७५।०७६ को नाफाबाट शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्न अनुमती दिएको हो ।

असोज १६ गते बसेको सञ्चालक समितिको बैठकले २ दशमलव ३५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित १० दशमलव ६५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

Prabhu
Crest

उक्त लाभांश राष्ट्र बैंकबाट मंसिर २ गते स्वीकृत पाएको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS