IME Life

सोल्टी होटलद्धारा २६ प्रतिशत लाभांस प्रस्ताव

SPIL
Sanima Reliance
GBIME

काठमाडौं । सोल्टी होटलले २६.३१ प्रतिशत लाभांश घोषणा दिने गरेको छ । होटलको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११.३१ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो । होटलको प्रस्तावित लाभांस आगामी सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । यस्तै, सभा गर्न मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुने होटलले जनाएको छ । मंसिर २४ गतेसम्म कायम रहने सेयरधनी मात्र सोल्टीले दिने लाभांशको हकदार हुनेछन् ।

Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS