Prabhu Life Ad Final

सोल्टी होटलद्धारा २६ प्रतिशत लाभांस प्रस्ताव

IME PAY

काठमाडौं । सोल्टी होटलले २६.३१ प्रतिशत लाभांश घोषणा दिने गरेको छ । होटलको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र ११.३१ प्रतिशत नगद दिने प्रस्ताव गरेको हो । होटलको प्रस्तावित लाभांस आगामी सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २४ गते साधारण सभा बोलाएको छ । यस्तै, सभा गर्न मंसिर २५ गतेदेखि पुस २४ गतेसम्म बुक क्लोज हुने होटलले जनाएको छ । मंसिर २४ गतेसम्म कायम रहने सेयरधनी मात्र सोल्टीले दिने लाभांशको हकदार हुनेछन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x