सिन्धु विकास बैंकले माग्यो ४ शाखाका लागि कर्मचारी

काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको छ ।

बैंकले चितवन, हेटौंडा, मकवानपुर र दोलालघाट ब्रान्चका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मसिंर १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार