Prabhu Life Ad Final

सिन्धु विकास बैंकले माग्यो ४ शाखाका लागि कर्मचारी

IME PAY

काठमाडौं । सिन्धु विकास बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि ३ जना कर्मचारीको माग गरेको छ ।

बैंकले चितवन, हेटौंडा, मकवानपुर र दोलालघाट ब्रान्चका लागि कर्मचारीको माग गरिएको जनाएको छ ।

NCHL

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मसिंर १० गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x