Prabhu Life Ad Final

कामना सेवाले माग्यो कर्मचारी

IME PAY

काठमाडौँ । कामना सेवा विकास बैंकले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्राञ्च म्यानेजर(जुनियर अफिसरदेखि सिनियर अफिसर), रिलेशनसिप म्यानेजर (सिनियर एसिस्टेन्टदेखि जुनियर अफिसर), सर्भिस म्यानेजर र सेमि क्वालिफाईड चार्टड एकाउटेण्ड पदका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले २४ नोभेम्बरसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x