Prabhu Life Ad Final

आईएमई लाइफलाई पुनर्बीमा कम्पनीको सम्मान पत्र

IME PAY

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल पूनर्बीमा कम्पनीले प्रदान गरेको पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ ।

NCHL

उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कम्पनीको छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा माननिय अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदान गरेका थिए ।

कम्पनीले देशै भरि ७६ जिल्लामा आफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्यालयबाट सम्पूर्ण नेपाली माझ उत्कृष्ट सेवा पुराउदै आईरहेको छ ।

कम्पनीले निकट भविष्यमा सम्भावित ग्राहक एवं बीमितहररुको चाहना अनुरुप नौला एवं लाभदायक बीमा योजनाहरुप्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरm मार्फत सेवा विस्तार गरि जीवन बीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x