SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से ५ अंकले घट्दा ३७ करोड माथिको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार नेप्से ५.६१ अंकले घटेर ११३९.९६ बिन्दुमा झरेको छ । मंगलबार कुल १६१ वटा कम्पनीको १० लाख ८२ वटाभन्दा बढी कित्ता शेयर ३७ करोड ९८ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ ।

आज कारोबारमा आएका समूहमध्ये उत्पादनसमूह बाहेक बाँकी सबै समूह घटेका छन् । आज हिमालयन डिस्टिलरीको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस बैंकको ६ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ।समग्र परिसूचकमा बढेको भएको दिन हिमालयन डिस्ट्रिलरी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब ७ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

जोशी हाईड्रोपावर लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब तीन प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS