IME Life

हिमालयन कपको दोस्रो संस्करण भोलिदेखि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । कोटेश्वोरस्थित हिमालय कलेज एण्ड स्कुलले हिमालय कप बास्केटबल प्रतियोगिताको दोश्रो संस्करण भोलिदेखि सुरु गर्ने भएको छ । उक्त प्रतियोगितामा महिला र पुरुष गरि ५७ टिमको सहभागिता रहने छन् । प्रतियोगिता १४ दिन सम्म चल्नेछ । उक्त प्रतियोगिताका बिजेतालाई नगद, प्रमाणपत्र, शिल्ड र मेडलले पुरस्कृत गरिनेछ ।

२०७५ मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको प्रथम संस्करणमा सिनियर ब्वाइजमा १६ तथा सिनियर गर्लस् र जुनियर ब्वाइजमा समान ८–८ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Prabhu
Crest

साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालय कलेज एन्ड स्कुलले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए । साइपाल प्लस टु सिनियर ब्वाइज, न्यु भिजन सिनियर गल्र्स र हिमालय जुनियर ब्वाइजमा च्याम्पियन बनेका थिए ।

गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको हिमालय कलेजले बिद्यार्थीको सर्वाङ्गिण बिकासको लागि एवं शारीरिक र मानसिक विकासका लागि प्रतिस्पर्धात्मक सहकार्य प्रतियोगिता गर्दै आएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS