SKIP THIS

MLBL
IME Life
Beema Board

एशियन लाइफद्धारा पाँच लाख ६३ हजार मृत्यु दावी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स जावलाखेल शाखाले मृतकको परिवारलाई बीमा वापतको दावी रकम भुक्तानी गरेको छ । कम्पनीले बागडोल ललितपुर निवासी मृतक बीमित अभिषेक बमजनको श्रीमती अन्जु तामाङ्गलाई मृत्यु दावी भुक्तानी गरेको हो ।

कम्पनीले मृतकको परिवारलाई पाँच लाख ६३ हजार रुपैयाँ हस्तान्तरण गरेको जनाएको छ । शाखा कार्यालय जावलाखेलमा शाखाका कर्मचारीहरुको उपस्थितिमा कम्पनीकी शाखा प्रबन्धक कौशिला कडेलले उक्त रकम हस्तान्तरण गरिन् ।

Prabhu
Crest

मृतक बीमितले २०१८/०३/१४ मा ५ लाख बीमाङ्कको २० वर्षे अवधिको बीमा गरेका थिए । उनले २ किस्ता गरी जम्मा ५० हजार ९४२ रुपैयाँ बुझाएका कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS