Connect IPS
IME Life

प्रदेश नं २ मा बीमा समितिकाे हाेर्डिङबाेर्ड, अध्यक्ष चापागाँईले गरे उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाैं । बीमा समितिले प्रदेश नं २ मा जनचेतनामूलक हाेर्डङबाेर्ड स्थापना गरेकाे छ। बैदेशिक राेजगारीमा जाने तथा अन्य सर्वसधारणलाई लक्षित गरि भिट्टामाेडमा हाेर्डिङबाेर्ड स्थापना गरेकाे हाे ।

Prabhu
Crest

बीमा जनचेतना जगाउने उद्देश्यले शनिवार जनकपुरमा आयाेजना गरिएकाे स्थानिय तहसँग बीमा समिति नामक कार्यक्रममा भाग लिन जनकपुर आइइपुगेका बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँई, नेपाल लाईफ ईन्स्याेरेन्सका सिईओ विवेक झा, प्रस्तावित जीवन बीमक संघका संयाेजक शिवनाथ पाण्डेले संयुक्त रूपमा उद्घघाटन गरेका हुन् ।

हाेर्डिङबाेर्ड स्थापनापछि स्थानिय जनतामा बीमा सम्बन्धी चेतना बृद्दि हुने बीमा समितिका अध्यक्ष चापागाँईले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS