IME Life

गुँरास लाइफको लाभांश घोषणा

SPIL
NIC ASIA

काठमाडौँ । गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । मंगलबार बसेको सञ्चालक समितिको १५४ औँ बैठकले आफ्ना शेयरधनीहरुलाई १३ दशमलव १०१५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS