IME Life

सातै प्रदेशका प्रमुखहरु आजै नियुक्त गर्ने तयारी, को को बन्दैछन् प्रदेश प्रमुख

SPIL
NIC ASIA

काठमाडौं । सरकारले सातै प्रदेशका प्रमुखहरुलाई आजै नियुक्त गर्ने तयारी गरेको छ । नेकपाको आज बसेको सचिवालयको बैठकबाट सातै प्रदेशका प्रमुखहरुलाई नियुक्त गर्न सिफारिस गरेको छ । सिफारिस गरिएकाहरुमा अमिक शेरचन, विष्णु प्रसाई, तिलक परियारलगायतका छन् । परिवार बिप्लवबाट विद्रोह गरी नेकपामा प्रवेश गरेका व्यक्ति हुन् ।

प्रदेश प्रमुख सिफारिस भएकाहरु

Prabhu
Crest

प्रदेश १ बिष्णु प्रसाई, झापा
प्रदेश २ धर्मनाथ यादव, सिरहा
प्रदेश ३ अमिक शेरचन, चितवन
गण्डकी प्रदेश सोमनाथ प्यासी, कास्की
प्रदेश ५ तिलक परियार, बाँके
कर्णाली प्रदेश शर्मिला त्रिपाठि, काठमाडौ
सुदुरपश्चिम प्रदेश गोविन्द कलौनी, डडेल्धुरा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS