IME Life

नेप्से ६ अंकले घट्यो, प्रभु बैंकको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो दिन नेप्से ६ अंकले घटेको छ । शेयर बजार ६ दशमलव ८८ अंकले घटेर १,१३९ दशमलव २९ को विन्दुमा कायम भएको छ । म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै उत्पादनमुलक समुह ३७ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६१ कम्पनीको ७ लाख ८४ हजार ७ सय ४० कित्ता शेयर खरिदविक्री हुँदा १७ करोड ५५ लाख रुपैयाँको कारोबार भएको छ । प्रभु बेंकको सबैभन्दा धेरै १ करोड ५२ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, देवः विकास बैंक प्रोमोटर शेयरको १ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । मेगा बैंक र नविल बैंकको ६० लाखमाथिको कारोबार भएको छ । नपाल लाइफ इन्स्योरेन्स, लक्ष्मी बैंक, एनआइसी एशिया बैंको ४० लामाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै मेगा बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS