IME Life

बैतडीमा पुन डोजरले मान्छे किच्यो, एकको मृत्यु, बीमा दावी पर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

बैतडी । बैतडीमा फेरि डोजरले मान्छे किचेको छ । दुई दिनअघि मात्रै डोजरले आक्रमण गरेर आठ जना मानिसलाई घाइते बनाएको घटना सेलाउन नपाउँदै बिहिवार पुनः डोजरले मान्छे किचेको हो । डोजरमा बसेर यात्रा गरिरहेका मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षिय शुक्र सिंह पुजाराको मृत्य भएको प्रहरीले जनाएको छ । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा डोजरमा सवार रहेका पुजारा डोजरबाट खसेका थिए । तत्कालै डोजेरले किचेको उनको घटनास्थलमै मृत्यु भएको थियो ।

चालक दशरथचन्द नगरपालिका २ देहीमाडौंका ३० वर्षिय शेरसिंह बोहरा फरार छन् । फरार चालकको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घटनामा बीमा दावी पर्ने देखिएको छ । डोजरका मालिकले तेस्रो पक्ष बीमा गरेको अवस्थामा सम्बन्धीत बीमा कम्पनीले न्यूनतम पाँच लाख रुपैयाँ बीमा भुक्तानी गर्नुपर्ने देखिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS