IME Life

सिदार्थ बैंकको साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांस पारित

SPIL
NIC ASIA


काठमाडौं । सिद्धार्थ बैंकको २५ दशमलव २६ प्रतिशत लाभांश पारित भएको छ । बिहीबार सम्पन्न बैंकको १८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरे बमोजिम सेयरधनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र १५।२३ प्रतिशत नगद गरी सो मात्राको लाभांश पाउने छन् । आठ अर्ब ८८ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १० प्रतिशत बोनस सेयरपछि ९ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थालाई गाभ्ने तथा अन्य कुनै संस्थालाई मर्ज गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६/७७ को लागि बाह्य लेखापरिक्षक नियुक्त गरी नीजको पारिश्रमिक तोक्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS