प्राइम कमर्सियल बैंकको नयाँ शाखा कीर्तिपुरमा

108


काठमडौं । प्राइम कमर्सियल बैंकले कीर्तिपुर नगरपालिकामा नयाँ शाखा शुभारम्भ गरेको छ । यो शाखासँगै बैंकको शाखा संख्या ९६ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहकाबीच बैंकका अध्यक्ष राजेन्द् दास श्रेष्ठले शाखा कार्यालय कीर्तिपुरको उदघाटन गरेका हुन् ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्