श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले माग्यो कर्मचारी

150

काठमाडौँ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । फाइनान्सले ब्राञ्च म्यानेजर, म्यानेजमेन्ट ट्रेनि र ट्रेनि एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले नोभेम्बर १ सम्म आवेदन दिन सक्ने फाइनानस्ले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्