Connect IPS
IME Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०७५।०७६ को मुनाफाबाट शेयरधनीलाई २२।५० प्रतिशत लाभांश घोषणा गरेको छ ।

Prabhu
Crest

सञ्चालक समितिको कार्तिक ४ गते सम्पन्न ३८७ औं बैठकले २२।५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो।प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात मात्र शेयरधनीलाई वितरण हुनेछ।

अघिल्लो आर्थिक वर्ष २०७४।०७५ मा बैंकले १७।५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS