Prabhu Life Ad Final

प्रभु लाइफका सिईओ पौडेलले दिए यस्तो सन्देश

IME PAY
IME Life

काठमाडौँ । प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले जीवन बीमाको महत्व दर्साउँदै सामाजिक सञ्जालमार्फत सन्देश प्रवाह गरेका छन् ।

उनले सबैले जीवन बीमा गर्नुपर्ने सन्देश सामाजिक सञ्जालमार्फत दिएका छन् । जीवन बीमाको माध्यमबाट भविष्यमा पर्न सक्ने सम्भावित जोखिमलाई सामना गर्न सहज हुने भन्दै उनले जीवन बीमा सबै तह, बर्ग र समुदायका नागरिकको लागि उपयुक्त भएको बताएका छन् । सबै नागरिकलाई जीवन बीमा गर्न आग्रह गरेका हुन् । साथै उनले सन्देशमार्फत बीमा व्यवसाय बृद्धि गर्न प्रयत्नशील रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

यसबीचमा कम्पनीले भौलिक हिसाबले समेत देशका विभिन्न स्थानमा आफ्नो उपत्यस्थिति दर्शाएको र आगामी दिनमा अझै प्रभावकारी उपस्थिति देखाउने प्रतिबद्धता समेत सन्देशमा व्यक्त गरेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS