GBIME
IME Life

मेरो माइक्रोफाइनान्सद्धारा शाखा प्रबन्धकहरुको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ । लघुवित्तले लघुबित्त क्षेत्रमा बढ्दो चुनौतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै शाखा प्रबन्धकहरुको दुई दिने गोष्ठी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विभिन्न एक सय १० वटा शाखा कार्यालय तथा कर्पोरेट कार्यालय सहित १३५ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरुले गुणात्मक र संख्यात्मक रुपमा बैंकिङ कारोबार अभिवृद्धिका साथै सामाजिक बैंकिङ क्रियाकलापहरुमा समेत सक्रियता बढाउनुपर्ने बताए ।

SKYWELL
Crest

त्यस्तै शाखा कार्यालयहरुमा देखिएका दुबिधाहरुको छलफल गरि आवश्यक सुझाब दिनुभएको थियो । उक्त गोष्ठीमा शाखाको गत आर्थिक वर्षको उपलब्धि एवं चालु आर्थिक वर्षको ब्यवसाय बिस्तार लक्ष्यको साथै शाखा ब्यवस्थापनको बारेमा योजना प्रतिबेदन पेश गरिएको थियो ।

हालसम्म संस्थाले देशका विभिन्न ५६ जिल्लाहरुमा १० वटा अनुगमन कार्यालय र ११०वटा शाखा कार्यालयहरु मार्फत १ लाख विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS