IME Life

मेरो माइक्रोफाइनान्सद्धारा शाखा प्रबन्धकहरुको गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्थाले अन्तरक्रिया कार्यक्रम गरेको छ । लघुवित्तले लघुबित्त क्षेत्रमा बढ्दो चुनौतीहरुको सामना गर्ने विषयमा अन्तरक्रिया गर्दै शाखा प्रबन्धकहरुको दुई दिने गोष्ठी सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विभिन्न एक सय १० वटा शाखा कार्यालय तथा कर्पोरेट कार्यालय सहित १३५ जनाको सहभागिता रहेको संस्थाले जनाएको छ ।
गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले शाखा प्रबन्धकहरुले गुणात्मक र संख्यात्मक रुपमा बैंकिङ कारोबार अभिवृद्धिका साथै सामाजिक बैंकिङ क्रियाकलापहरुमा समेत सक्रियता बढाउनुपर्ने बताए ।

Crest

त्यस्तै शाखा कार्यालयहरुमा देखिएका दुबिधाहरुको छलफल गरि आवश्यक सुझाब दिनुभएको थियो । उक्त गोष्ठीमा शाखाको गत आर्थिक वर्षको उपलब्धि एवं चालु आर्थिक वर्षको ब्यवसाय बिस्तार लक्ष्यको साथै शाखा ब्यवस्थापनको बारेमा योजना प्रतिबेदन पेश गरिएको थियो ।

हालसम्म संस्थाले देशका विभिन्न ५६ जिल्लाहरुमा १० वटा अनुगमन कार्यालय र ११०वटा शाखा कार्यालयहरु मार्फत १ लाख विपन्न परिवारहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS