Prabhu Life Ad Final

सनराइज बैंकको बोनशपछिको मुल्य समायोजन

IME PAY
IME Life

काठमाडौं । सनराइज बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता २१७.२७ पैसा लाई आधार मानेर आइतबार सनराइजको कारोबार खुलेको छ ।

बैंकले कात्तिक १५ गते हुने साधारण सभाका लागि शुक्रबार (कात्तिक १ गते) बुक क्लोज गरेको छ । असोज ३० गतेसम्म मात्र कायम सेयरधनीले लाभांश सुरक्षित गरेका छन् ।

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ दशमलव ८ प्रतिशत नगद गरी कुल १५ दशमलव ८ प्रतिशत लाभांश दिन लागेको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS