IME Life

महिनाको अन्तिम दिन नेप्से सामान्य अंकले वृद्धि

SPIL
NIC ASIA

काठमाडौं । साताको पाचौे दिन नेप्सेमा हरीयाली छाएको छ । बिहिबार नेप्से ० दशमलव ७१ अंकले बढेर ११३७ दशमलव ७५ बिन्दूमा पुगेकोे छ ।

Prabhu
Crest

कुल १६० वटा कम्पनीको ९ लाख ९८ हजारभन्दा बढी कित्ता शेयर १८ करोड रुपैयाँभन्दा बढीमा कारोबार भएको छ होटल, विकास बैंक, उत्पादनमूलक क्षेत्र र अन्य क्षेत्र बाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।

प्रभु बैंकको शेयर कारोबार उच्च भएको छ । कम्पनीको यस दिन १ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।सानिमा इक्विटि फन्डका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य आठ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै माहुली लघुवित्तकालगानीकर्ताले भने धेरै गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS