Prabhu Life Ad Final

गणपति माईक्रोफाइनान्स वित्तीय संस्थाले माग्यो कर्मचारी

काठमाडौँ । गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले शाखा प्रबन्धक (ब.सहायक/सुपरिवेक्षक) र सहायक/प्रशिक्षार्थी सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App