काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तिय संस्थाले अधिकृत (लेखा) पदको लागि कर्मचारी माग गरेको छ ।
लघुवित्तले चार बर्ष कार्यअनुभव भएको व्यवस्थापन संकायमा लेखा बिषय लिई स्नानतक तह उतीर्ण गरेको व्यक्तिलाई विशेष प्राथमिकता दिने भएको छ ।
ईच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यलय वा लघुवित्तको वेवसाईटमा गएर आवेदन दिन सक्ने व्यवस्था गरेको छ । आवेदनको अन्तिम दिन कात्तिक ८ गते रहेको छ ।