काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । फाइनान्सले अफिसर र जुनियर पदका लागि कर्मचारी माग गरेको हो ।
फाइनान्सले अफिसर पदका लागि १ जना र जुनियर अफिसर पदका लागि ३ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कार्तिक ४ गतेसम्म आवेदन दिन सक्ने फाइनान्सले जनाएको छ ।