IME Life
Beema Board

स्पर्स लघुवित्तले माग्यो कर्मचारी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । स्पर्स लघुवित्त वित्तीय संस्थाले विभिन्न ६ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले विभागीय प्रमुख, सूचना प्रविधि अधिकृत, अनुगमन अधिकृत, शाखा प्रबन्धक, वरिष्ठ सहायक/सहायक/कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी सहायक पदका लागि केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कार्तिक १७ गतेभित्र आवेदन दिन सक्ने लघुवित्तले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS