Prabhu Life Ad Final

मिथिला लघुवित्तद्धारा लाभांश प्रस्ताव

IME PAY
IME Life

काठमाडौँ । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १५ दशमलव ०.७८९४७४ प्रतिशत लाभांश दिने भएको छ ।

लघुवित्तको असोज २६ गते बसेको १८५ औं बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभा पारित गरेपछि मात्र शेयरधनीलाई बाड्ने लघुवित्तले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS