IME Life

नेप्से दोहोरो अंकले घट्यो, २३ कम्पनीका शेयरधनीले कमाए

SPIL
NIC ASIA

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से १२ दशमलव ०५ अंकले घटेर १,१३६ दशमलव ९६ को विन्दुमा कायम भएको छ । आज म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै ५३ अंकले होटल समुह घटेको छ ।

आज दिनभरिमा १ सय ५४ कम्पनीको ८ लाख ३३ हजाचर सात सय ५३ कित्ता शेयर किनबेच हुँदा २१ करोड ८६ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै प्रभु बैंक र सिदार्थ बैंकको २ करोडमाथिको कारोबार भएको छ । नबिल बैंक, मेगा बैंक प्रोमोटर शेयरको १ करोड १५ लाखमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको ८८ लाखमाथिको कारोबार भएको छ ।

सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् भने सिनर्जी पावरका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS