Prabhu Life Ad Final

सिटिजन्स लाइफको एजिएम असोज २९ गते, आइपीओ जारी गर्ने प्रस्ताव

IME PAY
IME Life

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले बुधबार (असोज २९ गते) दोस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुनेछ ।

सभा होटल हिमालय कुपण्डोल, ललितपुरमा दिउँसो ३ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ ।

कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्नुपर्नेछ ।

त्यस्तै सभामा सञ्चालक समितिको रिक्त एक पदको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS