IME Life
Beema Board

एनएमबि लघुवित्तले माग्यो कर्मचारी, एसइई पासलाई पनि अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पाँच पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले बरिष्ठ प्रबन्धक (व्यवस्थापकीय), अनुगमन अधिकृत (कनिष्ठ अधिकृत) अधिकृत श्रेणी, शाखा प्रबन्धक (सुपरभाईजर/बरिष्ठ सहायक/सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको हो ।

संस्थाले बरिष्ठ प्रबन्धक (व्यवस्थापकीय) पदका लागि १ जना कर्मचारी माग गरेको छ । त्यस्तै, संस्थाले अनुगमन अधिकृत (कनिष्ठ अधिकृत) अधिकृत श्रेणी, शाखा प्रबन्धक (सुपरभाईजर/बरिष्ठ सहायक/सहायक), कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थी पदका केही कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS