IME Life

केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्ने चिनियाँ राष्ट्रपति सीको प्रतिबद्धता

SPIL
NIC ASIA

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय नेपाल भ्रमणको मुख्य एजेण्डाको रुपमा केरुङ–काठमाडौं रेलमार्ग बनेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले बहुप्रतिक्षित केरुङ–काठमाडौं रेलमार्ग निर्माण गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै सम्भाव्यता अध्ययन तत्कालै सुरु गर्ने घोषणा गरेका छन् ।

Prabhu
Crest

नेपालको दुईदिने राजकीय भ्रमणका क्रममा काठमाडौंमा रहेको राष्ट्रपति सीले सीमा वारपार रेलमार्गको संभाव्यता अध्ययन सुरु गर्ने र सुरुङमार्ग बनाउन सक्रिय हुने प्रतिबद्धता जनाउँदै रात्रीभोजमा सहभागी भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सीको सम्मानमा सोल्टी होटलमा आयोजना गरेको रात्रीभोजमा बोल्दै सीले भने, ‘हामी सीमा वारपार रेलमार्गको संभाव्यता अध्ययन सुरु गछौं र सुरुङमार्ग बनाउन सक्रिय हुनेछौं ।’ कार्यक्रममा दुई देशबीचको सम्बन्धका बारेमा गहिरो चर्चा गरेका सीले भने नेपाल र चीनबीच मित्रता मात्र छ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS