IME Life

आइतबारको सार्वजनिक विदामा बैंकको शाखा खोल्न राष्ट्र बैंकको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको लागि आइतबार सार्वजनिक बिदा घोषणा गरिएको भएपनि नेपाल राष्ट्र बैंकले भने सार्वजनिक बिदाका दिन राजश्व बुझ्ने बैंकका काउन्टर खुल्ला राख्न सबै बैंकहरुलाई निर्देशन दिएको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमास (असोज मसान्त) को राजश्व संकलन गर्नुपर्ने भएकाले अर्थमन्त्री डा. युवराज खतिवडाको आग्रहमा राष्ट्र बैंकले राजश्व संकलन गर्ने बैंकका शाखाहरु खुल्ला राख्न निर्देशन दिएको हो ।
केन्द्रीय बैंकद्वारा शुक्रबार जारी सूचनामा क्लयरिङ सम्बन्धि काम गर्ने काउन्टर र नेपाल क्लियरिङ हाउस पूर्ण रुपमा खुला गर्न भनेको छ । राजश्व संकलन गर्ने शाखा कार्यालय बाहेकका अन्य शाखा कार्यालय भने बन्द हुनेछन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS