Prabhu Life Ad Final

भारतको चेन्नेई पुगे चिनियाँ राष्ट्रपति सि

IME PAY
IME Life

काठमाडौं । भोलिदेखि दुई दिने नेपाल भ्रमणमा आउन लागेको चिनियाँ राष्ट्रपति सि जिनपिङ भारतको चेन्नेईमा पुगेका छन् । केहीबेरअघि राष्ट्रपति सि सवार जहाज चेन्नेई विमानस्थलमा अवतरण गरेका छन् ।

राष्ट्रपति सिलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी शुक्रबार विहानै चेन्नेई पुगिसकेका छन् । इन्फरमल समिटमा भाग लिन चेन्नेई आएका चिनियाँ राष्ट्रपति सि भोलि शनिबार चेन्नेईबाट सिधैं काठमाडौं आउने कार्यक्रम छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS