IME Life

महालक्ष्मी विकास बैंकद्वारा १८ प्रतिशत लाभांश दिने प्रस्ताव

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीहरुलाई करिब १८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यही असोज १६ गते बसेको बैंकको सञ्चालक समितिको बैंठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको ८ प्रतिशतले हुन आउने २२ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र करसहित ९.८९ प्रतिशतले हुन आउने २८ करोड १४ लाख रुपैयाँ बराबरको नगद लाभांश गरी कुल १७.८९ प्रतिशतले हुन आउने ५० करोड ९० लाख रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Prabhu
Crest

महालक्ष्मी विकास बैंकले गत आवको सञ्चालन मुनाफाबाट सो बोनस वितरण गर्न प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात मात्रै शेयरधनीले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS